Like us on facebook

Advertisements

  • भद्र सहमतिमा छुट्यो रमेश र नवलको सहकार्य

    ४ बैसाख २०७३ , कलिउड अपडेट ।
    लामो समय अमेरीकामा बसेर फर्केका नायक रमेश उप्रेती निर्माता हुन लागेको खवर बाहिरिएको थियो । रमेश उप्रेतिले चलचित्र ऐश्वर्य निर्माण गर्दैछन् । चलचित्रलाइ नवल नेपाल ले निर्देशन गर्ने भनि सहमति भए पनि अन्तत रमेश र नवलको सहकार्य टुटेको छ । ramesh and nawal
    चलचित्र ऐश्वर्यलाइ अव नवलले निर्देशन नगर्ने बुझिएको छ । किन छुट्यो नवल र रमेशको यो सहकार्य ? तर निर्देशक  नेपालले बिचार नमिले पछि फिल्ममा असर पर्ने भन्दै नगरेको आशय व्यक्त गरे । आफूहरु बिच भद्र सहमति भएरै आफूले ऐश्वर्य नगरेको उनको दाबि छ । निर्देशक नेपालले ऐश्वर्य नगरे पछि कसले सो फिल्मलाइ निर्देशन गर्ने हुन् औपचारीक जानकारी आएको छैन । तर पनि उक्त चलचित्रलाइ दिवाकर भट्टराइले निर्देशन गर्ने हल्ला चलेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4