Like us on facebook

Advertisements

  • गोरेका निर्देशक गम्भिर घाईते

    पौष १,कलिउड अपडेट ।
    चलचित्र गोरेका निर्देशक रामेश कुुमार राइ आइतबार राति मोटरसाइकल दुर्घटनामा परि गम्भिर धाइते भएका छन् । उनको हाल जनमैत्रि अस्पतालमा उपचार भइ रहेको पारिवारिक श्रोतले जानकारी गराएको छ । raamesh kr rai

    गत बर्ष चलचित्र मिलाप निर्देशन गरेका निर्देशक राइ यतिबेला चलचित्र गोरेको सम्पादनमा व्यस्त छन् । आइतबार राति सम्म सिने जोनमा चलचित्रको सम्पादनमा बसि घर तर्फ जाने क्रममा बालाजु मा दुर्घटनामा परेका छन् । उनको अनुहारमा चोट लागेको छ भने एउटा आखामा गम्भिर चोट लागेको छ ।
    लामो समयदेखि नेपाली चलचित्रमा मुख्य सहायक निर्देशकको रुपमा कार्यरत रहि चलचित्र निर्देशनमा हात हालेका रामेश कुमार राइलाइ कलिउड अपडेट डट कम को तर्फ बाट शिध्र स्वास्थ्य लाभको कामना ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4