Like us on facebook

Advertisements

  • बैस हुदै मस्ति गर्नु पर्छ ….पो भन्छन् लोक गायक रमेश

    सागितिक क्षेत्रमा उदयमान गायक तथा लय संकलक रमेश गिरिले आफ्नै शव्द लय तथा आवाजमा एक गित बजारमा ल्याएका छन् । रक्षा म्यूजिक बाट बजारमा आएको गितको उनले अडियो मात्र सार्वजनिक गरेका छन् भने चाडै भिडियो पनि  तयार पार्ने उनि बताउछन् ।

    ramesh-giri-new

    उनले  जे जे गर्छ जवानीले गर्छ बोलको गीतसहित दर्शक/श्रोतमाझ ल्याएका हुन् । गीतमा गिरीसँगै गायिका प्रतिमा कार्कीको स्वर रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4