Like us on facebook

Advertisements

  • करोडपतिको लागी राजपाल यादव नेपालमा , यादव बने आर्यनका मामा

    चैत्र १० , कलिउड अपडेट ।
    बलिउडको एक परिचित अनुहार र चर्चित कमेडियन राजपाल यादव यतिबेला नेपाल मा छन् । उनि छायांकनरत चलचित्र करोडपतिको लागि नेपाल आएका हुन् । राजपाल यादव संग खिचिएको तस्विर सार्वजनीक गर्दै नायक आर्यनले मामा भन्दै सम्बोधन गरेका छन् ।

    राजपाल यादव र आर्यन अधिकारी चलचित्रमा मामाभान्जाको रुपमा देखिदैछन् । आर्यनको साथमा नायीका निता अधिकारीले साथ दिएकि छिन् । निर्देशकको नाम लुकाइएको चलचित्र करोडपतिको लागि यादवले २ साता समय दिएका छन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4