Like us on facebook

Advertisements

  • जबरजस्ति राजीनामा दिन लगाएकोे खुलासा , केन्द्रबाट राजीनामा स्विकृत

    भाद्र १२ , कलिउड अपडेट ।
    केहि दिन अघि चलचित्र पत्रकार संघ चितवन शाखा का कार्यबाहक अध्यक्ष सहित सम्पूर्ण पदाधिकारीले आफ्नो पद बाट दिएको राजिनामा चलचित्र पत्रकार संघको बिधान अनुसार अध्यक्ष शान्तिप्रियले स्विकृत गरेका छन् । तर चितवन शाखाका सदस्य ओमकार अर्यालले आफूलाइ जवरजस्ति राजीनामा पत्रमा हस्ताक्षर गर्न लगाएको भन्दै राजीनामा फिर्ता गर्न केन्द्रमा पठाएको निबेदनको आधारमा सदस्य अर्यालको राजीनामा फिर्ता गरिएको छ ।

    fja final press
    चलचित्र पत्रकार संघले आज जारी प्रेश बिज्ञप्तीमा चितवन शाखाको बिशेष चुनावी अधिबेशन यहि असोज २ हुने पनि जानकारी उल्लेख छ । उक्त अधिवेशन सम्पन्न गर्न बरिष्ठ चलचित्र पत्रकार मनोज पन्तलाइ संयोजक तोकि सम्पूर्ण जिम्बेबारी प्रदान गरिएको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4