Like us on facebook

Advertisements

  • फेसबुकमा कस्तो कस्तो फोटो हाल्छन् हमाल ?

    माघ ८ , कलिउड अपडेट ।
    महानायक राजेश हमाल यतिबेला फिल्म भन्दा पनि घरव्यवहारलाइ नै बढि समय दिन थालेका छन् । फिल्ममा कम देखिन थालेका हमाल फेसबुकमा भने धेरै नै सक्रिय छन् । कुनै समय मोबाइल पनि नबोक्ने हमाल अहिले फेसबुकमा जहा पुग्यो त्यहिको , जे गर्यो त्यसैको तस्विर अपलोड गर्न पछि पर्दैनन् ।
    उनले व्यायाम गर्दै गरेको फोटो फेसबुकमा सार्वजनि भए पछि उक्त फोटोले निकै चर्चा पाइरहेको छ । हमालको यस फोटोले किन चर्चा पायो , आफै हेर्नुहोस यो तस्विर
    rajesh-hamal

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4