श्रावण ४ , कलिउड अपडेट ।
महानायक राजेश हमाल पहिलो पटक नारीको भेषमा चलचित्र सकुन्तलामा देखिदैछन् । नारीको भेषमा देखिएका हमाल को नृत्य रहेको तिजको गित सार्वजनिक भएको छ ।
राजेश हमालको नारी रुपको कारण चलचित्र सकुन्तला चर्चामा छ । चलचित्र लाइ दिनेश श्रेष्ठले निर्देशन गरेको छन् । सार्वजनिक गितमा एक नारायण भण्डारीको शव्द , जिवन परीयार र केशु गुरुङको आवाज , कृष्ण बिकको संगित रहेको छ । चलचित्र भाद्र ९ देखि प्रर्दशन हुदैछ ।