Like us on facebook

Advertisements

  • तिजको गितमा नाच्दै हमाल ( भिडियो )

    श्रावण ४ , कलिउड अपडेट ।
    महानायक राजेश हमाल पहिलो पटक नारीको भेषमा चलचित्र सकुन्तलामा देखिदैछन् । नारीको भेषमा देखिएका हमाल को नृत्य रहेको तिजको गित सार्वजनिक भएको छ ।
    rajesh hamal teej song
    राजेश हमालको नारी रुपको कारण चलचित्र सकुन्तला चर्चामा छ । चलचित्र लाइ दिनेश श्रेष्ठले निर्देशन गरेको छन् । सार्वजनिक गितमा एक नारायण भण्डारीको शव्द , जिवन परीयार र केशु गुरुङको आवाज , कृष्ण बिकको संगित रहेको छ । चलचित्र भाद्र ९ देखि प्रर्दशन हुदैछ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4