Like us on facebook

Advertisements

  • धरौटिमा छुटे राजेन्द्र खड्गी

    कलिउड अपडेट ।
    द्धन्द निर्देशक राजेन्द्र खड्गी धरौटि बुझाएर जेलमुक्त भएका छन् । मानव बेचबिखन तथा ओसार पसारको अभियोगमा पुर्पक्षको लागी थुनामा रहेका उनलाइ उच्च अदालत पाटनले जिल्ला अदालको आदेशलाइ बदर गर्दै रिहाइ गरेको छ ।


    खड्गी ५ लाख धरौटि   तिरेर केन्द्रिय कारागार सुन्धारा बाट छुटेका हुन् । गत फागुन १८ मा उनलाइ  जील्ला अदालत ले पुर्पक्षको लागी थुनामा राख्न आदेश दिएको थियो तर खड्गी उच्च अदालतको ढोका ढकढकाउन गएका थिए । सास्कृतिक कार्यक्रम गर्ने भन्दै १२ जनाको टिम बनाइ कोरिया उडेका खड्गी फर्किदा २ जना मात्रै आए पछि सिआइबि ले अनुसन्धान आरम्भ गरको थियो ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4