Like us on facebook

Advertisements

  • बल्ल भेटे राजबल्लभ ले जीवनसाथि

    भाद्र १९ , कलिउड अपडेट ।
    हाल अमेरीकामा बस्दै आएका नायक राजबल्लभ कोइरालाले इग्गेजमेन्ट गरेका छन् । कुनै समय नेपाली चलचित्र क्षेत्रमा उनको राम्रै चर्चा थियो । उनले प्रतिमा बिमलीलाइ औठि लगाइदिएका छन् । झापा घर भएकि प्रतिमा परिवार सहित अमेरीकामा नै बस्दै आएकि थिइन् । उनिहरु बिच लामो समय देखि अफेयर रहेको बुझिएको छ । तर उनिहरुको बिबाह चाहि कहिले हो खुलाइएको छैन ।

     

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4