भाद्र १९ , कलिउड अपडेट ।
हाल अमेरीकामा बस्दै आएका नायक राजबल्लभ कोइरालाले इग्गेजमेन्ट गरेका छन् । कुनै समय नेपाली चलचित्र क्षेत्रमा उनको राम्रै चर्चा थियो । उनले प्रतिमा बिमलीलाइ औठि लगाइदिएका छन् । झापा घर भएकि प्रतिमा परिवार सहित अमेरीकामा नै बस्दै आएकि थिइन् । उनिहरु बिच लामो समय देखि अफेयर रहेको बुझिएको छ । तर उनिहरुको बिबाह चाहि कहिले हो खुलाइएको छैन ।