Like us on facebook

Advertisements

  • रजनीलाइ बिहेको प्रस्तावले हैरान , छबिलाइ बिर्सन नसक्ने

    कलिउड अपडेट ।
    नायीका रजनि केसिको पछिल्लो चलचित्र परदेशि प्रर्दशन पछि बिस्तारै उनको व्यस्तता बढ्दै छ । यतिबेला उनको अर्को चलचित्र ब्रासलेट तयार हुदैछ । दशैमा रिलिज भएको सफल चलचित्र परदेशि रिलिज भए पछि उनलाइ बिहेको प्रस्ताव धेरै आउन थालेको छ । गाउले एक साधारण यूवतिको भूमिका निर्बाह गरेकि रजनि लाइ पाल्पा तिर बाट फेसबुक मार्फत बिहेको प्रस्ताव धेरै आएको बताएकि छिन् । तर उनि परदेशि भित्रकि रजनिलाइ बिहे प्रस्ताव राखेको बुझि दर्शकले आफ्नो रोल मन पराइदिएको मा खुसि व्यक्त गरेकि छिन् ।
    rajani kc

    छबिराज प्रोडक्सनको व्यानरमा निर्माण भएको चलचित्र लोफर बाट रजतपटमा पाइला टेकेकि नायीका रजनी केसिले परदेशिमा गरेको अभिनय बाट धेरैले प्रशंशा गरेका छन् । जुन व्यानर मा पुगे पछि आफूलाइ फिल्ममा जन्म दिने निर्माता छबिराज ओझालाइ बिर्सन नसक्ने कलिउड अपडेट संगको कुराकानिमा उनले बताएकि छिन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4