Like us on facebook

Advertisements

  • ब्रासलेटमा रजनी र रमेशको यस्तो रोमान्स (फोटो फिचर )

    असार १८ , कलिउड अपडेट ।
    भाद्र १७ देखि प्रर्दशन हुने चलचित्र ब्रासलेट गितसंगितको कारण चर्चामा त छ नै त्यो भन्दा बढि नायक रमेश उप्रेतिको कमव्याक भएको चलचित्र भएको कारण पनि झन् बढि चर्चा पाइरहेको छ ।brascelet (4)

    लामो समय अमेरीकामा बसेर नेपाल फर्केका रमेश उप्रेती ले चलचित्र ब्रासलेटमा नायीका रजनी केसि संग अनस्क्रिन रोमान्स गर्न भ्याएका छन् ।brascelet (3)

    केशब भट्टराइको निर्माण रहेको यो चलचित्र लाइ निर्मल शर्माले निर्देशन गरेका छन् । सोसल ड्रामा ब्रासलेटमा थ्रिल र लभ देख्न सकिने निर्देशक शर्मा बताउछन् ।
    brascelet (1)brascelet (2)

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4