असार १८ , कलिउड अपडेट ।
भाद्र १७ देखि प्रर्दशन हुने चलचित्र ब्रासलेट गितसंगितको कारण चर्चामा त छ नै त्यो भन्दा बढि नायक रमेश उप्रेतिको कमव्याक भएको चलचित्र भएको कारण पनि झन् बढि चर्चा पाइरहेको छ ।
लामो समय अमेरीकामा बसेर नेपाल फर्केका रमेश उप्रेती ले चलचित्र ब्रासलेटमा नायीका रजनी केसि संग अनस्क्रिन रोमान्स गर्न भ्याएका छन् ।
केशब भट्टराइको निर्माण रहेको यो चलचित्र लाइ निर्मल शर्माले निर्देशन गरेका छन् । सोसल ड्रामा ब्रासलेटमा थ्रिल र लभ देख्न सकिने निर्देशक शर्मा बताउछन् ।