Like us on facebook

Advertisements

  • ‘राजा’ बन्दै निखिल

    पौष १४ , कलिउड अपडेट ।
    आफैले निर्माण एव निर्देशन गरेको चलचित्र भैरवको छायांकन सकिए लगतै नायक निखिल उप्रेति एक पछि अर्को फिल्ममा अनुबन्ध भइरहेका छन् । भर्खरै बितरक गोपाल कायस्थको फिल्ममा अनुवन्ध भएका नायक उप्रेति अर्को चलचित्र ‘राजा’ मा पनि अभिनय गर्ने पक्का भएको छ ।
    nikhil-upreti
    दिपक खांडले निर्देशन गर्ने यस चलचित्रमा निखिलको साथमा जिके शर्मा , जय किशन बस्नेत लगायतका कलाकारको अभिनय रहने छ । चलचित्र छायांकन लोकेशनको लागि चलचित्रका एक नायक जिके शर्मा यतिबेला दुवइ पुगेका छन् । चलचित्र राजालाइ शालिक सुवेदीले निर्माण गर्न लागेका हुन् । छायांकनको लागि राजा टोलि फागुन १५ सम्म दुवइ पुग्ने छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4