Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • चलचित्र प्रेमनाथको ट्रेलर सार्वजनिक

    कलिउड अपडेट ।
    पौराणिक कथामा आधारीत चलचित्र प्रेमनाथको ट्रेलर , पोष्टर र प्रर्दशन मिति तय गरिएको छ । चैत्र २२ गते बाट प्रर्दशनमा आउने चलचित्र प्रेमनाथ बाट राज थापा र कृती गौतमले डेब्यू गरेका छन् । चलचित्र प्रेमनाथमा डेब्यू नायक राज थापा सिक्स प्याक बडि सहित एक्सन रुपमा देखिएका छन् ।

    गुह्वेश्वरी बेलबासेको निर्माण रहेको चलचित्र प्रेमनाथ लाइ गणेश बेलबासेले निर्देशन गरेका हुन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4