Like us on facebook

Advertisements

  • ‘राधे’ को ट्रेलर सार्वजनिक

    फागुन २७ , कलिउड अपडेट ।

    चलचित्र राधेको ट्रेलर सार्वजनिक भएको छ । शुशिल पोखरेलको निर्माण रहेको बहुप्रतिक्षित चलचित्र राधे चलचित्र यतिबेला चर्चामा छ । चर्चा यसर्थ कि निखिल उप्रेति र प्रियंका कार्किको जोडि चलचित्रमा देख्न सकिन्छ ।

    कालिन्चोकमा छायाकन गरिएको चलचित्र एक गित सार्वजनिक भए पछि चलचित्रलाइ अव एक सम्भावना भएको चलचित्रको रुपमा हेरिएको छ । शुशिल पोखरेलको निर्माण रहेको चलचित्र राधेलाइ जगदिश्वर थापाले निर्देशन गरेका छन् । चलचित्र बैसाख १ गते देखि प्रर्दशनमा आउदैछ ।

    https://www.youtube.com/shared?ci=NSozkA_DU-s

     

     

     

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4