Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • रविनको ‘दिलहीरा’… (भिडियो)

    कलिउड अपडेट ।
    रविन कान्दङवाको स्वरमा रहेको गीत ‘दिलहीरा…’ अनप्लग भर्सन सार्वजनिक भएको छ । नवराज लम्सालको शब्द, हरि लम्सालको सङ्गीत र चन्द्र चौधरीको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

    अमृत सुनुवारले निर्देशन र छायाँकन गरेको गीतको भिडियोमा दीपा चाम्लिङलाई फिचरिङ गरिएको छ । भिडियोलाई माधव बेल्बासेले सम्मादन गरेका छन् ।गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । ‘हामीले एउटा राम्रो गीत स्रोता/दर्शकमाझ पस्किएका छौ, यसले सबैको मन जित्नेमा हामी आशावादी छौ’, सङ्गीतकार हरि लम्सालले भने ।

    Share the News

    Related News

    Adverstisements

  • PropellerAds

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4