Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • नेपाल आइडल रबि ओडकी आमाको करेन्ट लागेर निधन

    कलिउड अपडेट ।
    भर्खरै सम्पन्न नेपाल आइडल सिजन २ मा टाइटल जितेका रबि ओडकि आमाको बुधबार बिहान करेन्ट लागेर निधन भएको छ । पानि तान्ने मोटर चलाउने क्रममा ४५ बर्षिय बिष्णा ओडको उपचारको लागी सेति अन्चल अस्पताल लैजाने क्रममा बाटैमा निधन भएको हो ।


    रबि कि आफ्नै आमाको भने पहिलै निधन भइसकेको थियो । बिष्णा कर्मदिने आमा हुन् । केहि दिन अघि मात्र धनगढि पुगेका रबि बिभिन्न कार्यक्रमहरु को कारण घर भने पुगेका थिएनन् ।

    Share the News

    Related News

    Adverstisements


  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4