Like us on facebook

Advertisements

  • मंगलम् बाट पुष्पलाइ ठूलो आशा , ट्रेलर पछि पुष्पलाइ सकारात्मक प्रतिकृया

    कलिउड अपडेट ।

    मंगलम् बाट नायक पुष्प खड्का को फिल्मी यात्रा तिब्रगतिमा अघि बढ्ने सम्भावना बढेको छ । चलचित्र दर्पणछायाँ २ ले सोचे जति माइलेज नदिए पछि फिल्मको यात्रा उनलाइ सहज भएको थिएन । म्यूजिक भिडियोमा मज्जाले जमेका पुष्पको चलचित्र मंगलम् रिलिजको तयारीमा छ । चलचित्र फागुन २५ बाट प्रर्दशन हुदैछ । चलचित्रको ट्रेलर सार्वजनिक पछि पुष्पको सम्भावना नेपाली फिल्ममा देखिएको छ । ट्रेलर  रिलिज पछि सामाजिक सन्जालबाट पाएको सकारात्मक प्रतिकृयाले आफूलाइ अझै हौसला बढेको उनि बताउछन् ।


    छबिराज प्रोडक्सनको व्यानरमा शिल्पा पोखरेलको प्रस्तुती चलचित्र मंगलम्लाइ नवल नेपालले निर्देशन गरेका हुन् भने चलचित्रमा शिल्पा पोखरेल , पुष्प खड्का , पृथ्वीराज प्रसाइ , मिथिला शर्मा , निर शाह लगायतका कलाकारको अभिनय रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4