Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • पुष्प खड्का द्धारा ३० लाख डिमान्ड गरेको स्विकार

    ऐश्वर्य देवकोटा , कलिउड अपडेट ।

    २०७५ साल चैत्र २९ गते प्रकाशित ।
    पछिल्लो समय कलाकार को पारिश्रमिक को बिषयलाइ लिएर चर्चा बढिरहेको छ । कलाकारको पारिश्रमिक धेरै भएको गुनासो पनि बढिरहेको समयमा पछिल्लो समय म्यूजिक भिडियोमा एकछत्र राज गरेका कलाकार पुष्प खडकाले पनि आगामि फिल्मको लागी ३० लाख डिमान्ड गरेको नायक खड्का आफैले स्विकारेका छन् ।

    दार्जिलिङका निर्देशक निमेषको निर्देशनमा बन्न लागेको चलचित्रको लागी उनले ३० लाख रुपैया डिमान्ड गरेका हुन् । उक्त चलचित्रको लागी आँचल शर्मा र विल्सन बिक्रम राइ लाइ पनि अफर गरिएको बुझिएको छ ।
    म्यूजिक भिडियोमा हिट पुष्पले दर्पण छायाँ २ बाट पर्दामा डेव्यू गरेका थिए , तर उक्त फिल्मले उनलाइ चर्चा दिन सकेन । चलचित्र मंगलम् बाट सम्भावना देखाएका खड्काको चलचित्र दालभात तरकारी यतिबेला रिलिजको क्रममा रहेको छ भने मारुनी फ्लोरमा छ ।

    २०७५ साल चैत्र २९ गते प्रकाशित ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4