Like us on facebook

Advertisements

  • ‘पुरानो डुङ्गा’ को आक्रामक ओपनिङ्ग

    मंसिर १० , कलिउड अपडेट ।
    निरा कहिले हसाउने बोलको गित अहिलेको सर्वाधिक रुचाइएको गित हो । यहि गितले बनाएको हाइपको कारण आज बाट रिलिज भएको यो चलचित्र पुराना डुङ्गाले आक्रामक व्यापार आरम्भ गरेको छ । पुरानो डुङ्गाको शुक्रबार बिहानको अधिकांश शो हाउसफूल भएको छ । गोपिकृष्ण मुभिजका ५ वटै पर्दामा दर्शक भरिएका छन् भने मल्टिप्लेक्सका सवै सिट बुक भइसकेको बुझिएको छ । daya-and-piryanka

    यस्तै मोफसलका मुख्य मुख्य शहरमा पनि चलचित्र परानो डुङ्गा हाउसफूल छ । रामबाबु गुरुङ को निर्देशनमा तयार यस चलचित्रमा दयाहाङ राइ , प्रियंका कार्कि , मेनुका प्रधान , माओत्से गुरुङ , बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।
    शुक्रबार र शनिबार फिल्म हेर्ने दर्शकले फिल्म हेरि सकेपछि सामाजिक सन्जालमा दिने प्रतिकृया बाट चलचित्रलाइ सफल चलचित्र भन्ने या असफल चलचित्र भन्ने कुरा निर्धारण पक्कै हुने छ । तर माउथ पव्लिसिटि राम्रो आए चलचित्रले अर्को इतिहास रच्ने देखिन्छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4