Like us on facebook

Advertisements

  • यस्तो छ प्रियंका चोपडा को नेपाली फिल्म ‘पाहुना’ को पोष्टर

    जेठ ९ , कलिउड अपडेट ।
    बलिउड अभिनेत्री प्रियंका चोपडा र उनकि आमा डा. मधु चोपडा द्धारा निर्मित नेपाली चलचित्र पाहुनाको पोष्टर सार्वजनिक गरिएको छ । माओबादि द्धन्दको कारण बिस्तापित एक नेपाली परिवार सिक्किम पुगेको कथा चलचित्रले उठाएको छ ।

    सोमबार प्रियंका चोपडाकि आमा कान्स फिल्म फेष्टिभलमा फिल्मको पोष्टर र टिजर पनि सार्वजनिक गरेकि छिन् । सार्वजनिक पोष्टरमा बुबा आमा बाट छुटिएका दुइ बच्चा देखाइएको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4