माघ २ , कलिउड अपडेट ।
प्रेम दिवसको अवसरमा रिलिज हुने चलचित्र प्रेम गितको अर्काे गित सार्वजनिक गरिएको छ । मैले सोचेको जस्तो बोलको गितलाइ डा कृष्णहरी बराल ले लेखेका हुन् भने संगित अर्जुन पोखरेलको रहेको छ ।
यो गित मा चलचित्रका मुख्य पात्र पुजा शर्मा र प्रदिप खड्का फिचरिङ छन् । सुर्दशन थापाको निर्देशन मा तयार यो चलचित्र लाइ सन्तोष सेनले निर्माण गरेका हुन् । चलचित्र माघ २९ देखि प्रर्दशनमा आउदै छ ।