Like us on facebook

Advertisements

  • प्रेमगितको ‘मैले सोचे जस्तो….’ सार्वजनिक (भिडियो गित)

    माघ २ , कलिउड अपडेट ।
    प्रेम दिवसको अवसरमा रिलिज हुने चलचित्र प्रेम गितको अर्काे गित सार्वजनिक गरिएको छ । मैले सोचेको जस्तो बोलको गितलाइ डा कृष्णहरी बराल ले लेखेका हुन् भने संगित अर्जुन पोखरेलको रहेको छ । maile soche jasto
    यो गित मा चलचित्रका मुख्य पात्र पुजा शर्मा र प्रदिप खड्का फिचरिङ छन् । सुर्दशन थापाको निर्देशन मा तयार यो चलचित्र लाइ सन्तोष सेनले निर्माण गरेका हुन् । चलचित्र माघ २९ देखि प्रर्दशनमा आउदै छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4