Like us on facebook

Advertisements

  • ‘प्रेमगित’ मा पूजाकाे बोल्ड सिन (भिडियाे गीत )

    पुस १० , कलिउड अपडेट ।
    बिग ब्यानर आसुसेन फिल्मस प्रोडक्सनले निर्माण गरेको फिल्म प्रेमगितको नयाँ गीत सार्वजनिक भएको छ।
    फिल्मकी नायिका पुजा शर्मालाई बोल्ड सिनमा प्रस्तुत गरिएको ‘जब पुग्छु रिभरसाइट’ बोलको गीत शुक्रबार सार्वजनिक गरिएको हो ।
    शुभानी मोक्तानको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत छ ।

    puja sharma
    गीतमा पुजा शर्माको बोल्ड सिन हाबी छ। नेपाली फिल्ममा ठूलो बजेट र हाई क्वालिटी दिएर सिन प्रस्तुत गर्ने फिल्मका रुपमा हेरिएको यो फिल्म माघ २९ गते रिलिज हुदैछ ।
    पुजा शर्मा र प्रदीप खड्काको मुख्य अभिनय रहेको फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन् ।
    लभस्टोरी फिल्म निर्देशनमा अब्बल मानिएका निर्देशक सुदर्शन थापाद्धारा निर्देशित ‘प्रेमगित’को पछिल्लो युट्युब कभर सोङ कम्पेटिसनले युवामाझमा प्राय प्रेमी जोडीहरुले निकै नै मन पराएका छन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4