Like us on facebook

Advertisements

  • प्रेमगीत:३ दिनमा १ करोड २२ लाख ग्रस कलेक्सन

    फागुन ३ , कलिउड अपडेट ।
    गत शुक्रबार बाट रिलिज भएको चलचित्र प्रेमगितको बिजनेश बिस्तारै उकालो चढ्दैछ । शुक्रबार र शनिबार मात्र ६९ लाख ग्रस कलेक्सन गरेको चलचित्र प्रेमगीतले आइतबार ५३ लाख उठाउदै करोड क्लवमा प्रवेश गरेको छ ।

    Pradip-and-puja
    आइतबार मात्र उपत्यका बाट १८ लाख र मोफसल बाट ३५ लाख ग्रस कलेक्सन गरेको निर्माण पक्षको बिजनेश रिपोर्टमा उल्लेख छ । सन्तोष सेनको निर्माण एव सुर्दशन थापाको निर्देशन रहेको चलचित्र प्रेमगितमा पुजा शर्मा र प्रदिप खड्काको अभिनय तारिफ योग्य छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4