Like us on facebook

Advertisements

  • प्रेमगीत २ को निर्देशनको जिम्मा पाठकलाइ , प्रदिप दोहोरिदै

    कलिउड अपडेट , काठमाण्डौ ।
    सफल चलचित्र प्रेमगीतको सिक्वेलको लागि अन्तत निर्देशक फाइनल भएका छन् । चलचित्रलाइ अव रामशरण उप्रेतिले निर्देशन गर्ने भएका हुन् । पाठक चलचित्र प्रेमगीतका लेखक पनि हुन् । हुन त पाठकले यस अघिनै केहि सिनेमा निर्देशन गरिसकेका पनि थिए ।

    santosh-pradip-and-ramsaran
    प्रेमगित २ लाइ पाठकले निर्देशन गर्नेछन् भने नायक प्रदिप खड्का नै हुन् , प्रदिपले प्रेमगीत २ कै लागी भनेर धेरै फिल्मको अफर आए पछि साइन गरेनन् । नेगेटिभ रोलमा भने निर्माता सन्तोष सेन आफैले अभिनय गर्ने बुझिएको छ । चलचित्रका संगितकार अर्जुन पोखरेल पनि फाइनल भइसकेका छन् । नायीका र अन्य कलाकारको टुंगो केहि दिनमै लाग्ने बुझिएको छ ।

    ram saran upreti
    प्रेमगीत जस्तो सफल चलचित्रको सिक्वेल बनाउने तरखरमा जुटेको आशुषेन फिल्मस्को लागि यो एक ठूलो चुनौति बनेको छ । लेखक निर्देशक बनेर दोहोरिए , नायक , संगितकार पनि दोहोरिए तर निर्देशक र नायीका भनेप्रेमगीत २ मा भने दोहोरिएनन् । चलचित्र प्रेमगीत २ कार्तिक बाट थाइल्याण्ड र नेपालमा छायांकन हुने छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4