Like us on facebook

Advertisements

  • प्रेमगित २ को ‘मोटरसाइकलमा’ रिलिज , स्वस्तिमा र प्रदिपको मस्ति

    बैसाख २५ , कलिउड अपडेट ।
    चलचित्र प्रेमगित २ को मोटरसाइकलमा बोलको गित सार्वजनिक गरिएको छ । देश तथा बिदेशको लोकेशनमा छायांकन गरिएको प्रतिक्षित चलचित्र प्रेमगित २ को सार्वजनिक गितले स्कटिस फ्लेवर दिन्छ ।


    प्रदिप खड्का , स्वस्तिमा खड्का तथा अश्लेशा ठकुरि फिचरिङ्ग यो गितमा संगित एलिस कार्किले दिएका छन् भने प्रताम दास र इन्दिरा जोशिको आवाज रहेको छ । गितमा राजेशकुमार श्रेष्ठ र बबिनको शव्द रहेको छ । गितको कोरियोग्राफि रेनशा बान्तवा राइले गरेकि हुन् ।

    आशुषेन फिल्मस्को व्यानरमा सन्तोष सेनको निर्माण रहेको चलचित्रलाइ रामशरण पाठकले निर्देशन गरेका हुन् । चलचित्रका सहनिर्माता भने ओम गुरुङ्ग हुन् । चलचित्र श्रावण १३ गते देखि प्रर्दशन हुदैछ ।
    हेरौ प्रेमगित २ को मोटरसाइकलमा …………..

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4