Like us on facebook

Advertisements

  • बिबाह बन्धनमा बाँधिए निर्देशक पौडेल

    कलिउड अपडेट ।
    दर्जनौ म्यूजिक भिडियो निर्देशन गरिसकेका र गरिरहेका निर्देशक प्रशन्न पौडेलले बिबाह गरेका छन् । उनले बुधवार राजधानिको एक मन्दिरमा बिबाह गरेका हुन् । पछिल्लो समय अमेरीकामै बस्दै आएका पौडेलले सर्लाहि निबासि पेशाले नर्स श्रृष्टी खतिवडा संग बैबाहिक सम्बन्ध आरम्भ गरेका छन् ।

    अहिले फिल्म नगरीमा स्थापित अधिकांश नायीकाहरुलाइ म्यूजिक भिडियो बाट स्थापित गराएका छन् । यस अघि पौडेलले मोडल सिम्पल खनाल संग बिबाह गरेका थिए तर अपसोच त्यो सम्वन्ध एक बर्ष पनि टिकेको थिएन ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4