Like us on facebook

Advertisements

  • सुर्दशनको फिल्ममा अडिसन बाट नै आउन चाहन्छु : प्रदिप खड्का( नायक )

    जेठ १६, कलिउड अपडेट ।

    चलचित्र ‘ठूलो मान्छे’ निर्माण गरी चलचित्र क्षेत्रमा प्रवेश गरेका प्रदिप खड्का पछिल्लो समय नायकको रुपमा देखा परेका व्यक्ति हुन् । चलचित्र स्केप बाट नायकको रुपमा डेव्यू गरेका खड्का आफ्नो होम प्रोडक्सनका चलचित्रमा मात्र सिमित नरहने सोचमा छन् । उनि अव अडिसन बाट नै भए पनि राम्रा राम्रा निर्देशक संग काम गर्न चाहन्छन ।
    pradeep

    ‘स्केप’ बाट अभिनय क्षमता देखाइ सकेका नायक प्रदिप पछिल्लो समयका व्यस्त निर्देशक सुर्दशन थापाको निर्देशनमा काम गर्न इच्छुक रहेको कलिउड अपडेट लाइ बताएका छन् । निर्देशक सुर्दशन थापा यतिबेला चलचित्र प्रेम गितको हिरो हन्टमा लागिरहँदा नायक प्रदिप उक्त कार्यक्रममा लाइनमै बसेरै भए पनि आफूलाइ प्रमाणित गर्न तयार छन् ।
    अहिले चलचित्र स्केप को ओभरसिज रिलिजको तयारी गरिरहेका प्रदीप दशै पछि आफ्नै होम प्रोडक्सनमा बन्ने चलचित्रको तयारीमा जुटेका छन् । स्केपको बाहिरको शो बाट उठेको सम्पूर्ण रकम भुकम्प पिडितलाइ प्रदान गरिने उनको भनाइ छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4