फागुन २७ , कलिउड अपडेट ।
चलचित्र प्रेमगित खेले पछि रातारात स्टार बनेका नायक प्रदिप खड्काको आज जन्मदिन परेको छ । उनि आज बाट २५ बर्षमा प्रवेश गरेका हुन । उनको जन्मदिनको अवसरमा चलचित्र प्रेमगित२ ले आफ्नो रिलिज मिति घोषणा गर्ने भएको छ ।
चलचित्र प्रेमगित रिलिज पछि उनलाइ दर्जनौ चलचित्रको अफर आए पनि उनी लगभग एक बर्ष भन्दा बढि समय चलचित्र प्रेमगित २ लाइ दिएका छन् ।
कलिउड अपडेट डट कमको तर्फ बाट नायक खड्का लाइ जन्मदिनको लाखौ लाख शुभकामना व्यक्त गर्दछ ।