Like us on facebook

Advertisements

  • २५ लागे प्रेमगित नायक प्रदिप

    फागुन २७ , कलिउड अपडेट ।

    चलचित्र प्रेमगित खेले पछि रातारात स्टार बनेका नायक प्रदिप खड्काको आज जन्मदिन परेको छ । उनि आज बाट २५ बर्षमा प्रवेश गरेका हुन । उनको जन्मदिनको अवसरमा चलचित्र प्रेमगित२ ले आफ्नो रिलिज मिति घोषणा गर्ने भएको छ ।


    चलचित्र प्रेमगित रिलिज पछि उनलाइ दर्जनौ चलचित्रको अफर आए पनि उनी लगभग एक बर्ष भन्दा बढि समय चलचित्र प्रेमगित २ लाइ दिएका छन् ।
    कलिउड अपडेट डट कमको तर्फ बाट नायक खड्का लाइ जन्मदिनको लाखौ लाख शुभकामना व्यक्त गर्दछ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4