Like us on facebook

Advertisements

  • छक्का पन्जा ३ को प्रभाव , पोष्टपोण्ड भयो ड्रिमगर्ल

    कलिउड अपडेट ।
    चलचित्र ड्रिमगर्लको रिलिज मिति पोष्टपोण्ड भएको छ । यहि असोज १९ गते गते बाट प्रर्दशन हुने भनिएको चलचित्र अव उक्त मितिमा प्रर्दशन नहुने भएको छ । निर्माण यूनिटले केहि प्राबिधिक काम नसकिएको बताउदै रिलिज मिति पर सारेको छ तर बुझ्नमा आए अनुसार छक्का पन्जा ३ असोज २४ मा आउने भए पछि ड्रिमगर्ल पर सरेको बुझिएको छ । अब यो चलचित्र मंसिर ७ गते बाट प्रर्दशने हुने भएको छ ।


    यदि फिल्म असोज १९ मै रिलिज भए फिल्मले ५ दिनमै अधिकांश हल छोड्नु पर्ने बाध्यता हुन्छ । ऋषिराज आचार्य निर्देशित चलचित्र ड्रिमगर्लमा आस्मा गिरि र आकाश श्रेष्ठको मुख्य भुमिका रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4