गायीका पुजा थापाले आफ्नै कथा समेटेर एउटा गितको म्यूजिक भिडियो सार्वजनिक गरेकि छिन् । भिडियो मा उनि आफै फिचरीङ छिन् । सचिन थापाको निर्देशन एव छायांकन रहेको यस गितमा शरण जोशिको शव्द संगित रहेको छ । एक व्यान्डकि भोकलिष्टको रुपमा पुजा भिडियो मा देखिएकि छ्नि्।
प्रेम र म्यूजिक को बिचमा परेकि पुजा को यो आफ्नो बास्तबिक कथा भनिएको छ । आश म्यूजिक कम्पनी बाट सार्वजनिक भएको यो गितको म्यूजिक भिडियो प्रेटोलियम पदार्थको चरम अभावको समयमा पनि धेरै मेहनत गरेर निर्माण गरीएको भिडियो निर्देशक थापा बताउछन् । पुजाको अन्तिम लडाइ यस्तो छ ।