Like us on facebook

Advertisements

  • अन्जली अधिकारी प्रहरी बनिन् , तिजको गीत सार्वजनिक

    कलिउड अपडेट ।
    पछिल्लो समय गलबन्दि का कारण अत्याधिक चर्चाको शिखरमा रहेकि अन्जली अधिकारी को अभिनय रहेको एक तिजको गीतको भिडियो सार्वजनिक भएको छ । प्रहरी महिला दिदी बहिनीले तिजको समयमा कस्तो महसुस गर्छन् भन्ने भाव गीतमा झल्काइएको छ । मेलिना राइको आवाज रहेको गीतमा कलसि रोकायाको शव्द संगीत रहेको छ ।

    गौरव गिरीको निर्देशन रहेको उक्त भिडियोको छायांकन दिपक गिरिले गरेका छन् । अन्जलीको बिल्कुलै फरक लुक्स देखिने भिडियो यस्तो बनेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4