Like us on facebook

Advertisements

  • पुरन भन्छन् ‘कान्छि पछि अव पिरिम् पर्या छन् ‘

    पुस ५ , कलिउड अपडेट ।
    चलचित्र कान्छि मट्याङ ट्याङले सन्तोष जनक व्यापार गरे पछि निर्माता निर्देशक पुरन थापा पिरीम् पर्या छन‍् भन्न थालेका छन् । निर्देशक थापाको कुनै नायीका संग प्रेम परेको चाहि होइन कि उनको अर्को चलचित्रको नाम हो पिरिम् पर्या छन् ।

    pirim

    निर्देशक थापाले चलचित्र पिरिम् पर्या छन् लाइ चाडै प्रर्दशनमा ल्याउने जानकारी गराएका छन् । चलचित्रमा दिलिप रायमाझि , जयकिशन बस्नेत , सुभेच्छा थापा , उमा कार्कि , राजाराम पौडेल , लय संग्रौला , रमेश बुढाथोकि , शोबित बस्नेत , सुभास मेचे , सुरबिर पंडित , मुकुन्द किशोर भट्टराइ र नया प्रस्तुतिमा चादनि कोइरालाको अभिनय रहेको छ । चलचित्रका गितमा बिकाश चौधरीको सँगित , सम्पादन तारा थापा किम्भेको र कलर संयोजन अनन्त थपलियाको रहेको छ ।
    चलचित्रमा द्धन्द निर्देशन बाबु बलामि को , छायांकन बिमल ढकालको रहेको छ । चलचित्रका लेखन र निर्देशन पुरन थापाको रहेको छ । चलचित्रको प्रर्दशन मिति भने तय गरिएको छैन ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4