कलिउड अपडेट ।
यहि माघ १८ बाट प्रर्दशनमा आउने चलचित्र सय कडा दशको दोश्रो गीत सार्वजनिक गरिएको छ । पिरतिको गाउँ बोलको गीत मा स्वप्न सुमन र त्रिशाला गुरुङको आवाज रहेको छ । गीतमा रबि मल्लको शब्द रहेको छ भने संगीत कल्याण सिं को रहेको छ ।
भष्ट्रचार बिरुद्धको रोमान्टिक प्रेमकथा समेटेको चलचित्र सय कडा दश लाइ रामशरण पाठकले निर्देशन गरेका हुन् भने यसै चलचित्र बाट बरिष्ठ हास्य व्यङ्ग कलाकार मनोज गजुरेलले फिल्ममा डेव्यू गरेका छन् । चलचित्रमा राजाराम पौडेल , अमृत ढुंगाना , करुणा श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।
हेरौ चलचित्र सय कडा दशको यो रोमान्टिक गीत पिरति को गाउँ