Like us on facebook

Advertisements

  • चलचित्र पत्रकारिता सम्मान र पुरस्कार क कस्लाइ ?

    जेठ ३ , कलिउड अपडेट ।
    चलचित्र पत्रकार संघको आइतवारका दिन अध्यक्ष शान्तिप्रियको अध्यक्षतामा बसेको बैठकले चलचित्र पत्रकारिता सम्मान श्री डब्बु क्षेत्री तथा चलचित्र पत्रकारिता पुरस्कार श्री तुलसी गिरि भावुक र श्री श्याम अर्याललाई प्रदान गर्ने निर्णय गरेको छ । सदा झैँ संघको वार्षिकोत्सवको अवसर पारेर सो सम्मान तथा पुरष्कार आगामी जेठ ७ गते प्रदान गर्न लागिएको हो ।

    २०४९ सालमा नव किरण साप्ताहिक पत्रिका मार्फत पत्रकारिता प्रारम्भ गरेका डब्बु पछिल्लो समय राष्ट्रिय दैनिक राजधानीमा वरिष्ठ उप–सम्पादकको पदमा कार्यरत छन् । यसै गरि तुलसीले २०४५ सालमा नेपालभूमि साप्ताहिक मार्फत पत्रकारिताको सुरुवात गरेका थिए । त्यस यता कान्तिपुरको साप्ताहिक हुदै यतिबेला उनि म्युजिक डायरी नामक मासिकमा संलग्न छन् । पत्रकारिता पुरष्कार मार्फत नै पुरस्कृत हुने श्यामले पत्रकारिता अगावै २०५१ सालबाट रंगमंचमा काम गरिसकेका थिए । २०५८ सालमा पोखरा स्थित रेडियो अन्नपुर्णमा पहिलो पटक आफ्नो आवाज श्रोतासम्म पुर्याएका श्याम हाल इमेज एफएममा कार्यरत छन् ।logo 123

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4