Like us on facebook

Advertisements

  • पशुपतिनाथ कै सेरोफेरोमा ‘पशुपति प्रसाद ‘ (ट्रेलर)

    मंसिर ९ , कलिउड अपडेट ।
    चलचित्र पशुपति प्रसादको ट्रेलर सार्वजनिक गरिएको छ । पशुपतिनाथ मन्दिरको वरपर घुमेको चलचित्र पशुपतीप्रसाद मा खगेन्द्र लामिछाने मुख्य भुमिकामा देखिदैछन् । खगेन्द्र चलचित्र टलक जंग भर्सेज टुल्के मार्फत चर्चामा आएका थिए । pashupati prasad

    आज एक कार्यक्रम आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रमा खगेन्द्रको साथमा बर्षा सिवाकोटी, बिपिन कार्की, प्रकाश घिमिरे, रविन्द्र सिहं बानियाँ, मिश्री थापा, आशिेष अधिकारी लगायतको अभिनय छ । टुकी आर्टस प्रालि र दिपेन्द्र के खनाल प्रोडक्सनको ब्यानरमा रोजिना सिटौला कार्यकारी निर्माता रहेको फिल्मको निर्माता रजना नापित हुन ।चलचित्रलाइ दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् । खगेन्द्र लामिछानेकै कथा रहेको फिल्म माघ १५ बाट रिलिज हुदैछ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4