Like us on facebook

Advertisements

  • बन्ने भो ‘पार्सल’ , माघ २९ देखि फ्लोरमा

    माघ २३ , कलिउड अपडेट ।
    माघ २९ देखि फ्लोरमा जाने चलचित्र पार्सलको गित रेकर्डिङ कार्य धमाधम भइ रहेको छ । रबिन श्रेष्ठको निर्देशन रहने चलचित्र पार्सलमा लभस्टोरि , थ्रिल , कमेडि तथा एक्सन हुने निर्देशक श्रेष्ठ बताउछन् ।
    anju panta _ kollywoodupdate
    किशोर सम्बाहाम्फेको प्रस्तुति रहेको चलचित्र पार्सलको आज बिकाश चौधरीको संगित मा गायीका अन्जु पन्तले चलचित्रको एक गितमा आवाज दिएकि छिन् । क्रिम पाउडर बोलको उक्त गितलाइ दयाराम पाण्डेले लेखेका हुन् ।  चलचित्रका कार्यकारी निर्माता भने दक्ष कुमार राइ हुन् ।
    04
    बिदेश बाट लाहुरेले आफ्नी मायालुलाइ पठाएको पार्सल बिच बाटोमा साटिए पछि हुने उतारचढाव लाइ चलचित्रमा प्रस्तुत गरिने चलचित्रका लेखक एव नायक प्रभु श्रेष्ठ बताउछन । प्रभुको साथमा चलचित्रमा आयूष रिजाल , श्रृजना लिम्बु , बिक्रम चौधरी , प्रेम सुव्वा लगायतका कलाकारको भूमिका रहने छ । चलचित्रको छायांकन काठमाण्डौ ,  धरान , धनकुटा , इलाम , पाँचथर तथा ताप्लेजुङको पाथिभरा मन्दिरमा पनि हुने छ । ३५ दिनमा छायांकन सकिने लक्ष्य राखिएको यस चलचित्रका गितमा बिकाश चौधरीको संगित रहेको छ भने द्धन्द निर्देशन कुमार महर्जनको तथा सिनेमाटोग्राफि युवराज राइको रहेको छ ।  prabhu shrestha

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4