Like us on facebook

Advertisements

  • जगदिशले यूएइमा परी भेटे पछि (भिडियो)


    संगितकार तेनहाङ राइको दोश्रो गिति एल्वम सरलताको एक गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यूएइका अबुधावी मा छायांकन गरिएको उक्त गितमा जगदिश गुरुङ र ज्योति कुँवर को अभिनय रहेको छ ।
    पोषेन्द्र सत्यालको गित लेखन तथा रामचन्द्र काफ्लेको आवाज रहेको छ । घुर्कि लगाएकि आफ्नी मायालुलाइ फकाउन परी भन्दै ज्योतिको अघिपछि जगदिश ले पछ्याएका छन् । दयाराम घिमिरेको निर्देशन रहेको यो भिडियो लाइ निर्देशक घिमिरेले नै खिचेका हुन् । यस भिडियो लाइ बिरेन्द्र भाट बिपिनले सम्पादन गरेका हुन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4