Like us on facebook

Advertisements

  • बिजयादशमि मा ‘परदेशि’

    pardeshi

    भाद्र ३ , कलिउड अपडेट ।

    चलचित्र परदेशि दशैबाट प्रर्दशनमा आउने भएको छ । हिजो राजधानिमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रका प्रचार प्रसार सामग्रि र गित पत्रकार लाइ देखाइएको छ ।

    गोर्खापल्टन जस्तो सुपरहिट निर्माण गरेको यूनिटले यो चलचित्रलाइ निर्माण गरेको हो । नारायण रायमाझि निर्देशित यस चलचित्रमा प्रशान्त तामाङ , रजनी केसि , नरेन खड्का , केशव भट्टराइ लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाइ राजेश बंशल र नारायण रायमाझिले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4