कलिउड अपडेट, काठमाण्डौ ।
बजारमा तिजका गित आउन थालीसकेका छन् । यस्तैक्रममा एक गित बजारमा आएको छ । वल्र्ड कभर मिडियोको प्रस्तुतिमा पूर्णकला बिसि र सुरेश थापाको आवाज रहेको तिजको गित सार्वजनिक भएको छ । यस गितमा बबिता थापा मगरको लय छ ।
बिजय थापा र पार्वति राइको नृत्य रहेको यस गितलाइ अच्यूत बस्नेतले निर्देशन गरेका हुन् भने बिरेन्द्र भाट् बिपिन र बासु न्यौपानेले छायांकन गरेका छन् । भिडियोलाइ बिरेन्द्र भाट् बिपिनले सम्पादन गरेका छन् । हेरौ यो तिज गित ।