Like us on facebook

Advertisements

  • पन्चेबाजाको ‘घिनघिन मादल’ सार्वजनिक (भिडियो)

    मंसिर २८ , कलिउड अपडेट ।
    चलचित्र पन्चेबाजाको पहिलो लोक फ्लेवरको गीत सार्वजनीक गरिएको छ । राजधानिमा बिहिबार एक कार्यक्रम आयोजना गर्दै चलचित्रको पहिलो गीत सार्वजनीक गरिएको हो । फागुन ११ बाट प्रर्दशनमा आउन लागेको चलचित्र पन्चेबाजाको सार्वजनिक यो गीतमा सौगात मल्ल र जस्मिन श्रेष्ठ फिचरिङ छन् ।

    गीतमा बिकाश चौधरीको संगीत , अन्जु पन्त र डेबिड शंकर को आवाज र प्रदिप भारद्धाजको शव्द रहेको छ । गीतमा कबिराज गहतराजको कोरियोग्राफि देख्न सकिन्छ । न्यू भेनस फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र पन्चेबाजालाइ राजेश श्रेष्ठले निर्माण गरेका हुन् भने घनश्याम लामीछाने चलचित्रका निर्देशन हुन् । चलचित्रलाइ प्रदिप भारद्धाजले लेखेका हुन् । हेरौ पन्चेबाजाको घिनघिन मादल ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4