Like us on facebook

Advertisements

  • २०३३ सालको कथामा ‘पञ्चायत’ , ट्रेलर रिलिज

    माघ २१ , कलिउड अपडेट । बि स २०३३ साल तिरको समयको कथा बोकेको गणेश गिरीकाे चलचित्र ‘पञ्चायत’को अफिसियल ट्रेलर रिलिज गरिएको छ । शिवम् अधिकारीले निर्देशित ‘पञ्चायत’ को राजधानीमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको हो ।

    चैत्र २ गतेलाई ‘पञ्चायत’ को प्रदर्शन मिति तोकिएको छ । रबी अधिकारी कार्यकारी निर्माता रहको ‘पञ्चायत’ को कथा, पटकथा, संवाद निर्देशक स्वयम्ले लेखेका हुन् । सुशान्त कुमार श्रेष्ठ र शंकरप्रसाद सुवेदीले फिल्म निर्माण गरेका हुन् ।

    फिल्ममा सरोज खनाल, नीता ढुंगाना, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ । रामेश्वर कार्कीले खिचेको चलचित्रमा टंक वुढाथोकीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4