Like us on facebook

Advertisements

  • प्रियंका चोपडाको नेपाली फिल्म ‘पाहुना’को ट्रेलर रिलिज (ट्रेलर सहित)

    कलिउड अपडेट ।
    बलिउड अभिनेत्री प्रियंका चोपडा निर्मित नेपाली फिल्म पाहुना द लिटिल भिजिटर को ट्रेलर सार्वजनिक गरिएको छ । डिसेम्बर ७ मा रिलिज हुने यो चलचित्रले बच्चाको कथा बोकेको छ । माओबादि द्धन्दको समयमा सानो बच्चा बोकेर बाँचेर सिक्किम पुगेका बच्चाको कथा देखाइएको छ ।

    बलिउड अभिनेत्री प्रियंका , उनकि आमा डा मधु चोपडा को निर्माण एवं पाखे ए टेरेवालेको लेखन निर्देशन रहेको यस चलचित्रमा इसिका गुरुङ , अनमोल लिम्बु , मन्जु केसि , शरण राइ , बिनोद प्रधान , उत्तम प्रधान , बिनिता लुगुन लगायतका कलाकारको अभिनय रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4