Like us on facebook

Advertisements

  • छक्का पन्जा ३ को ‘पहिलो नम्बरमा’ सार्वजनिक (भिडियो)

    कलिउड अपडेट ।
    चलचित्र छक्कापन्जा ३ को पहिलो नम्बरमा बोलको गीत सार्वजनिक गरीएको छ । सार्वजनिक गीतमा दिपक शर्माको संगीत राजेन्द्र थापाको शब्द रहेको छ । दशैमा रिलिज हुने यो फिल्मको सार्वजनिक यो गीतमा निर शाह, दिपाश्री निरौला , दिपकराज गीरी , बर्षा राउत , दिपिका प्रसाइ , स्वस्तीमा खडका , बुद्धि तामाङ , केदार घिमिरे , जितु नेपाल , किरण केसि , शिवहरी पौडेल लगायत जम्बो टोलीलाइ फिचर गरिएको छ । गीतलाइ कबिराज ले कोरियोग्राफि गरेका छन् भने छायांकन पुरुषोत्तम प्रधानको रहेको छ ।

    दिपाश्री निरौलाको निर्देशन रहेको चलचित्र छक्का पन्जा ३ लाइ सम्पादन बिपिन मल्लले गरेका हुन् भने कथा पटकथा संबाद दिपकराज गीरीको रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4