कलिउड अपडेट ।
बजारमा दिनहुँ सयौ गीत आइरहदा पृथक र नचाउने एक दोहोरी गीत बजारमा आएको छ । एलिना खनाल र सुरज रेग्मीको आवाजमा ओभरव्यूटिफूल यूटुव मार्फत सार्वजनिक गरिएको छ ।
अनुशा थापा र खेमराज कोइरालाको शब्द रहेको उक्त गीतमा गणेश अधिकारीको संगीत रहेको छ ।
सार्वजनकि भिडियोमा करिस्मा ढकाल र जेम्स बिसि को अभिनय रहेको उक्त म्यूजिक भिडियोलाइ स्मृति तिमल्सिना गुरुआमाले निर्देशन गरेकि छिन् । भिडियो लाइ बासु बरालले छायांकन गरेका हुन् भने सम्पादन प्रकाश धमलाको रहेको छ ।