Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • एलिना र सुरजको ओभरब्यूटिफूल (भिडियो)

    कलिउड अपडेट ।
    बजारमा दिनहुँ सयौ गीत आइरहदा पृथक र नचाउने एक दोहोरी गीत बजारमा आएको छ । एलिना खनाल र सुरज रेग्मीको आवाजमा ओभरव्यूटिफूल यूटुव मार्फत सार्वजनिक गरिएको छ ।

    अनुशा थापा र खेमराज कोइरालाको शब्द रहेको उक्त गीतमा गणेश अधिकारीको संगीत रहेको छ ।
    सार्वजनकि भिडियोमा करिस्मा ढकाल र जेम्स बिसि को अभिनय रहेको उक्त म्यूजिक भिडियोलाइ स्मृति तिमल्सिना गुरुआमाले निर्देशन गरेकि छिन् । भिडियो लाइ बासु बरालले छायांकन गरेका हुन् भने सम्पादन प्रकाश धमलाको रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4