Like us on facebook

Advertisements

  • रहेनन् भारतिय सुप्रसिद्ध कलाकार ओम पुृरी

    पुस २२ , कलिउड अपडेट ।
    भारतिय सुप्रसिद्ध कलाकार ओमपुरीको मंगलबार बिहान निधन भएको छ । शुक्रबार बिहान ड्राइभरले ढोका ढकढकाउदा ढोका नखोले पछि उनको मृत शरिर उनकै ओछ्यान मा फेला परेको हो । अघिल्लो दिन उनि सुटिङ सकेर साँझ घर आएको भारतिय सन्चारमाध्यमले जनाएको छ ।

    ६६ बर्षका ओम पुरीको हर्ट एटेक्ट बाट निधन भएको अनुमान गरिएको छ । अक्टोवर १८ , १९५० मा जन्मिएका पुरीले १९७६ देखि चलचित्र मा अभिनय आरम्भ गरेका थिए । पद्मा श्री अवार्ड बाट सम्मानित तथा बाट पास भएका पुरीले दर्जनौ हिट चलचित्रमा अभिनय गरेका थिए ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4