Like us on facebook

Advertisements

  • नाइ नभन्नु ल ५ को ट्रेलर सार्वजनिक

    कलिउड अपडेट ।

    चलचित्र नाइ नभन्नु ल सिरिजको पाचौ प्रस्तुती नाइ नभन्नु ल ५ को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानिमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिक कार्यक्रममा नायीका प्रियंका कार्कि , अनुभव रेग्मी , नव बालकलाकार सेड्रिना शर्मा र नवनायक अभिषेक नेपाल लगायतका कलाकारको उपस्थिति रहेको थियो ।

    बिकाश राज आचार्यको निर्देशन रहेको चलचित्र नाइ नभन्नु ल ५ ले पनि फेमिली ड्रामा नै बोकेको निर्देशक आचार्यले बताए । नाइ नभन्नु ल को पारिबारिक सम्बन्ध भएको भन्दै नायीका प्रियंका कार्कि ले बिगतका नाइ नभन्नु ल भन्दा यो नाइ नभन्नु ल अब्बल रहेको बताएका छन् । चलचित्रलाइ बिकाश आचार्य र सामिप्यराज तिमल्सिना ले संयुक्त रुपमा लेखेका हुन् । कार्यक्रममा बोल्दै लेखक तिमल्सिनाले यो सिरिज ११ सम्म चल्न सक्ने बताए ।
    चलचित्रमा दिलिप रायमाझि , केकी अधिकारी , निरुता सिं , बुद्धि तामाङ , उत्तम प्रधान , जयनन्द लामा लगायतका कलाकारको अभिनय रहेको छ ।

    चलचित्र भाद्र ८ बाट प्रर्दशन हुदैछ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4