Like us on facebook

Advertisements

  • नेपाल चलचित्र संघले भूकम्प पिडितलाइ २ लाख ११ हजार सहयोग गर्ने

    chalchitra sang copy
    बैसाख २४ , कलिउड अपडेट ।
    बैसाख १२ गते गएको भूकम्पले देश शोकमा डुवेको छ । साढे ७ हजार भन्दा बढिको ज्यान लिएको यस भुकम्पमा परी हजारौ घर बिहिन बनेको छन् । यस बिपतको समयमा नेपाल चलचित्र संघले सहयोगि हात अगाडि बढाएको छ ।
    प्रधानमन्त्रि दैबि प्रकोप उद्धार कोषमा चलचित्र संघको तर्फ बाट २ लाख ११ हजार सहयोग गर्ने संघले निर्णय गरेको छ । संघको हिजो बसेको बैठकले भुकम्पबाट क्षति भएका सिनेमा घरहरु , तथा कर्मचारीको बिबरण लिइ राहतको लागि पहल गर्ने पनि निर्णय गरेको छ । साथै चलचित्र घरहरुको निरिक्षण गरी हल सन्चालन गर्न बरिष्ठ इन्जिनियरहरु संग सिनेमा घरहरुको निरिक्षण गर्न लगाउने छ ।

    सरकारले सिनेमा क्षेत्रलाइ उधोगको रुपमा नहेरे पनि यो महाबिपत्तिमा सम्पूर्ण सिनेकर्मि तथा सिनेमा संग संम्वद्ध संघसस्था एक जुट भइ राहतमा लागेका छन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4