Like us on facebook

Advertisements

  • हाउफन्नि निर्देशक निलु डोमाको निधन

    असार १७ , कलिउड अपडेट ।
    शुक्रबार मात्र नायीका निशा अधिकारीको बिबाहमा सहभागि भएकि निर्देशक निलु डोमा शेर्पाको शनिबार बिहान अचानक निधन भएको छ । हाउ फन्नि फिल्म निर्देशन गरेकि उनले निर्माण गरेको चलचित्र ले व्यावसायीका सफलता प्राप्त नभए पनि गित संगितले भने सफलता पाएको थियो ।


    हर्टह्याटक का कारण उनको निधन भएको पारिवारीक श्रोत को भनाइ छ । चलचित्र सुनगाभामा मुख्य सहायक निर्देशक भइ काम गरेकि थिइन् भने पुन्टे परेडमा मुख्य भुमिका निर्बाह गरेकि थिइन् ।
    केकि अधिकारी , प्रियंका कार्कि र निशा अधिकारीलाइ एउटै पर्दामा उतार्ने उनि नै हुन् ।
    निर्देशक डोमा प्रति कलिउड अपडेट डट कम हार्दिक श्रद्धासुमन व्यक्त गर्दछ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4