Like us on facebook

Advertisements

  • निखिल र अनु रोमान्टिक मुडमा

    NIKHIL AND ANU 2_ NEPALI FILM BHAIRAV
    असार २९ , कलिउड अपडेट ।

    नायक निखिल उप्रेतिको नेपाली फिल्ममा कमव्याक भए संगै नेपाली फिल्म क्षेत्रमा चलचित्र भैरबको चर्चा पनि चुलिएको छ । चलचित्र भैरबले सुस्ताएको फिल्मी बजार फेरी चम्काउने सिनेकर्मि बताउछन् ।
    चलचित्र भैरबको अर्को गित सार्वजनिक गरिएको छ । भैरव चलचित्र भाद्र ११ बाट देशभरका सिनेमा घरहरुबाट सार्वजनिक हुदैछ । सार्वजनिक यस गितमा निखिल र नायीका अनु शाहको प्रम झल्कन्छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4