पौष १० , कलिउड अपडेट ।
चलचित्र रेशम फिलीली चैत्र २७ गते बाट भागे पछि नयाँ बर्षको अवसरमा तिन चलचित्र मात्र प्रर्दशनमा आउने भएका छन् । तिन ठूला व्यानरमा चलचित्र एक साथ रिलिज हुने देखे पछि बिनय श्रेष्ठको चलचित्र रेशम फिलीली ले आफ्नो रिलिज डेट पोष्ट पोण्ड गर्दै बैसाख ११ गते पुर्याएको छ । बैसाख ११ गते निखिल उप्रेतिको चलचित्र भैरव पनि प्रर्दशन हुदैछ ।
अव चैत्र २७ गते छबिराज प्रोडक्सनको हवल्दार सुन्तली , बिकाश आचार्यको नाइ नभन्नु ल ३ र निर शाह निर्देशित चलचित्र सेतो बाघ प्रर्दशन मा आउने भएका छन् ।